Sherjung bahadur Chand

Sherjung bahadur Chand

बन्नु छ

देश विकासकाे भार बाेक्ने भरिया बन्नु छ
सिमानामा पिलर गाड्ने सरिया बन्नु छ
कति सहनु बिदेशीकाे आक्रमण यहाँ
दुश्मनलाई पासो थाप्ने ढरिया बन्नु छ

 

भ्रष्टाचारिले नंगाएको देशको अस्तित्वमा
लाज सरम छोप्ने अब फरिया बन्नु छ
धेरै भयो समाजमा विकृति यहाँ
फोहरमैला बगाउने एक दरिया बन्नु छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x